उपेन्द्रलाई पराजित गर्दै सिके राउत निर्वाचित



सप्तरी,मंसिर ७ । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत निर्वाचित भएका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्