कांग्रेस संसदीय दलको चुनाव : देउवाको प्रस्तावक रामचन्द्र, समर्थकमा पूर्णबहादुर



काठमाडौं,पुस ५ । नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव हुँदैछ । त्यसको लागि उम्मेदवारी दर्ता अगाडि बढाइएको छ ।

दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा छन् । दलको नेताको चुनावमा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल छन् ।

समर्थकमा भने पूर्णबहादुर खड्का छन् । उता, थापाको प्रस्तावकमा भने शेखर कोइराला छन् । र, समर्थकमा प्रदीप पौडेल, विश्वप्रकाश शर्मालगायत छन् । दलको नेताको चुनाव भोलि विहान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्