नयाँ कार्यालयमा सरे कमल थापा, पुजा गरेर गृह प्रवेश



काठमाडौं,माघ ४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो केन्द्रीय कार्यालय सारेका छन् ।

काठमाण्डौँको हाँडिगाउमा सारिएको नयाँ कार्यालयमा थापाले झण्डात्तोलन सहित पुजाआजा गरेर गृह प्रवेश गरेका छन् ।

पार्टीलाई नयाँ ढंगबाट नियमित संञ्चालनको लागि ब्यवस्थित पार्टी कार्यालय आवश्यक रहेको कारण विशालनगरबाट कार्यालय सारिएको राप्रपा नेपालका युवा नेता राजाराम बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्