विमान दुर्घटना: पोखराबाट थप एक शव ल्याइयो



काठमाडौं,माघ ४ । आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौं ल्याइएको छ ।

मंगलबार फेला परेको एक शव भने आज दिउँसो काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएका शवको आज बिहानदेखि नै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ ।

मंगलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८ शव काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्