पेट्रोल काण्ड: श्रीमती र छोरा माथि छर्केर आगो लगाउँदा छोराको ज्यान गयो



काठमाडौँ, माघ १६ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको सोमबार विहान मृत्यु भएको छ ।

आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए ।

घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्