प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट



काठमाडौं,माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एन्ड्रयू मोरिसनबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मोरिसन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्