फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं,माघ २९ । फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय रहेको छ ।

सरकारले भोलि फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्