आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरीको भ्यान



काठमाडौं,फागुन १ । आन्दोलनरत यातायात मजदुरले प्रहरीको भ्यान जलाएका छन् ।

ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् ।

बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेको श्रोतले जनाएको छ ।

यसैबीच यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्