पूजा अर्चनाको लागि राष्ट्रपति भण्डारी पशुपतिमा



काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेकी छिन् ।

उनले पशुपतिनाथ मन्दिरमा आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन्।

महाशिवरात्रि पर्वको अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्