आज सेयर बजार बन्द



काठमाडौं,फागुन ७। आज अर्थात फागुन ७ गते सेयर बजार बन्द हुने भएको छ ।

आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द हुने भएको हो ।

सेयर बजार, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय आज बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्