तेह्रथुममा भिषण आगलागी



तेह्रथुम,फागुन १२ । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् ।

आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि भिषण आगलागी भैरहेको छ ।

शुक्रबार दिउँसो जंगलबाट सल्कीएको आगलागीबाट हाल सम्म ७ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटीएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई बिष्णु प्रसाद पिठाकोटेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्