जी२० मा भाग लिन भारत गएका अर्थमन्त्री पौडेल स्वदेश फर्किए



काठमाडौं,फागुन १४। जी२० का लागि भारतको बैंगलौर गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्किएका छन् ।

अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन गएका पौडेल शनिबार राति स्वदेश फर्किएका हुन् ।

सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्