प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते कतार जाने



काठमाडौं,फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतार जाने भएका छन्।

अतिकम विकसित मुलुकहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड कतारको दोहा जान लागेका हुन्।

नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ। प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्