एसोसिएट उपाध्यक्षमा श्रेष्ठ र आचार्यको कडा प्रतिस्पर्धा, कसले कति भोट पाए ?



काठमाडौं,चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ ।

यति बेला एसोसिएट तर्फ उपाध्यक्षको मतगणना भईरहेको छ ।

निर्वाचन समितिका अनुसार अहिले १ हजार १८५ दा बढी मतगणना भएको जनाएको छ । कुल मतमध्ये जोत्सना श्रेष्ठले ५८४ मत पाएकी छन् । उनका प्रतिस्पर्धी भरत आचार्यले भने ५७९ मत पाएका छन् । श्रेष्ठ आचार्य भन्दा ५ मतले अघि छन् ।

प्रतिक्रिया दिनुहोस्