बेनेलीको मोटरसाइकल र स्कुटर खरिदमा ६० हजार नगद छुट



काठमाडौं,बैशाख ५ । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकल बेनेली नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ ।

बेनेली मोटरसाइकल र स्कुटरमा रु.६०,००० हजार सम्म नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, FY २०८०/८१ को रोड कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु ग्राहकले प्राप्त गर्ने सक्नेछन् । केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालि बेनेली मोटरसाइकल नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो ।

बेनेलीको अफरबाट तीन वटा फाइदा लिन सकिने छ रु.३५,००० हजार नगद छुट, रु.१२,००० रकम बराबरको बेनेलीको हेल्मेट, FY २०८०/८१ को रोड कर सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु रहेको छ ।

बेनेलीले नेपालममा TNT15, TNT150i, 180S, TRK251, 302S, TNT600i, 725S मोडलका मोटरसाइकलहरु उपलव्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्