पञ्चकन्याबाट बिदाइ भए उद्धबप्रसाद पाण्डे



नुवाकोट,बैशाख १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट उद्धबप्रसाद पाण्डे बिदाइ भएका छन् ।

पञ्चकन्या गाउँपालिकामा पाण्डेले २४ बर्षदेखि पशुसेवा शाखामा रही काम गरेका थिए । नेपाल सरकारकाे सेवाबाट अनिवार्य अवकास लिदै पाण्डेले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

शुक्रवार एक कार्यक्रम बीच पञ्चकन्या गाउँपालिकाले बिदाइ गरेको थियोे । कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्