भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं,बैशाख १७ । सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार मजदूर दिवसको अवसरमा देशभरी सावैजनिक बिदा हुने भएको हो ।

सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यालयहरु बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्