रास्वपाका नेता रवि लामिछानेका सवारी चालक थापाको मृत्यु



काठमाडौँ,बैशाख १९ । रास्वपाका नेता रवि लामिछानेका सवारी चालक शम्भु थापाको मृत्यु भएको छ ।

घरको छतबाट लडेर गम्भीर घाइते भएका ड्राइभर थापाको मंगलबार मृत्यु भएको हो । 

उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्