शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं,बैशाख २६ । नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला शीर्ष तीन दलका नेताबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्