पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप



काठमाडौं,बैशाख २७ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।

प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्