रवि लामिछानेले भने, ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’



काठमाडौं,जेठ ११ । प्रतिनिधि सभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्ने बताएका छन् । समाजिक संजाल मार्फत एक स्टाटस लेख्दैं उनले यस्तो बताएका हुन् ।

नागरिकता र राहदानी प्रकरणमा अदालतमा फेरि मुद्दा खेप्नुपर्ने अवस्था आएपछि लामिछानले दिक्दारी व्यक्त गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेको निस्साबारे रविले तीनबुँदे स्पष्टीकरण समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्