जावलाखेलको भोटोजात्रा समापन
काठमाडौं,जेठ ११ । यसवर्षको भोटोजात्रा सकिएको छ ।
गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा छ ।
भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुन्छ ।

