गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने



काठमाडौं,जेठ १५ । गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्