कार्यवाहाक प्रधानमन्त्री खड्का



काठमाडौं,जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा निस्किएका छन् । 

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएसँगै कार्यवाहाक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

खड्काले अब प्रधानमन्त्रीको अनुपस्थितमा दैनिक प्रशानिक कार्य सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्