नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन



नुवाकोट,जेठ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन भएको छ ।

शनिबार एक समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको उद्घाटन गरेका हुन।

यसअघि गाउँपालिकाकै घले भञ्ज्याङ्बाट सेवा प्रवाह हुँदै आइरहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्