हाँस्य कलाकार ‘बल्छी धुब्रे’सहित ८ जना पक्राउ



नुवाकोट,जेठ ३२। हाँस्य कलाकार बल्छी धुब्रे अर्थात् मरिचमान श्रेष्ठ वान एक्स बेटिङमा संलग्न भएकाे आरोपमा पक्राउ परेका छन् ।

सामाजिक संजाल यूट्यूबमा वान एक्स बेटकाबारेमा विज्ञापन गरेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनी मात्र नभइ वान एक्स बेटमा विज्ञापन तथा सट्टेबाजी गर्ने ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्