एमाले र रास्वपाको अवरोध पछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं,असार १२ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाले मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै उठेर विरोध गरेका हुन्।

प्रतिनिधि सभाको बैठक अहिले १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्