मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने माओवादीको निर्णय



काठमाडौं,असार १४ । कोशी प्रदेश माओवादी संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ ।

बिहीबार बसेको कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्