नुवाकोट चौघडाका पूर्व अध्यक्ष राईको निधन

नुवाकोट,फागुन १० । जिल्लाको साविक चौघडा गाउँ विकास समिति वडा नम्बर ७ का तत्कालीन निर्वाचित वडा अध्यक्ष लालबहादुर राईको निधन भएको छ ।
राईको शुक्रबार हृदयघातका कारण निधन भएको स्थानीय सन्तोष राईले बताए ।
राई तत्कालीन समय २०५४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।