मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक सूची सहित

काठमाडौँ,वैशाख १०। गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।


