रसुवामा ठूलो परिमाणमा सुन बरामद



नुवाकोट,जेठ ४ । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले बतायो ।सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि ठूलो परिमाणमा सुन बरामद भएको पुष्टि गरे । तर, परिमाणबारे खुलाएनन् ।

सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि ठूलो परिमाणमा सुन बरामद भएको पुष्टि गरे । तर, केकति परिमाण हो त्यसबारे खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्