यस्तो छ आजको सुनचाँदीको बजारभाउ



काठमाडौं,जेठ ६ । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन सोमबारकै मूल्यमा अर्थात् प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भईरहेको छ ।

सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्