स्वास्थ्य बिमाका लागि १० अर्ब विनियोजन



काठमाडौं,जेठ १५ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ। 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिएका हुन्  ।

साथै हालसम्म बाँकी रहेको बिमाको भुत्तानी दाबी रकम तेस्रो पक्षबाट फर्स्यौट गराई यसै आर्थिक वर्ष फरफाक गर्ने निर्णय गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्