बढ्याे पेट्राेल डिजेलकाे मुल्य, कति पुग्याे ?

काठमाडाैँ,जेठ १७ । नेपाल आयल निगमले पेट्राेल र डिजेलकाे मुल्य बढाएकाे छ ।
निगमले आइतबार १ बजेपछि लागु हुनेगरी पेट्राेलमा २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा १ रूपैयाँले बढाएकाे जनाएकाे छ ।
निगमले हवाई इन्धन भने घटाएकाे छ । हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर ३ रूपैयाँले घटाएकाे छ भने वाह्यतर्फ प्रतिकिलाेलिटर २२ रूपैया अमेरिकी डलरले घटाएकाे छ ।
निगमले खानापकाउने ग्यास भने यथावत रहेकाे जनाएकाे छ ।
