तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदिको कति ?



काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडाैं,असार १३ । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्