आन्दोलित यातायात व्यवसायी र सरकारबिच आज गृह मन्त्रालयमा वार्ता सुरु

काठमाडौं,जेठ १९ । आईतबारदेखी सुरु भएको आन्दोलित यातायात व्यवसायी र सरकारबिच आज गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकमा आज सरकार र व्यवसायीबिच यातायात सञ्चालनमा ल्याउने बारेमा छलफल हुने भएको छ ।
”व्यवसायीले गण्डकी प्रदेश सरकारले राइड सेयरिङ” को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका् सवारी साधनलाई भाडाको सवारी साधनझै प्रयोग गर्ने दिने गरी ल्याइएको नियमलाई खारेजको माग गर्दे सोमबारदेखी यातायात सञ्चालनमा नल्याउन घोषणा गरेका हुन् ।