बम भएको हल्लापछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण

काठमाडाै,जेठ ३० । विमानमा बम राखिएकाे हल्लापछि एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ ।
यसअघि १५६ यात्रु सवार लण्डनका लागि उडेको एयर इन्डियाको ए आई ३७९ विमान आज बिहान ५ बजेर ३९ मिनेटमा उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको भारतिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जानकारी दिएको छ।