माओवादी केन्द्रको स्थायी समितिको तेश्रो दिनको बैठक सुरू



काठमाडौं,साउन १८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), स्थायी समितिको बैठक आज तेश्रो दिन सुरू भएको छ ।

यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा चलिरहेको बैठकमा हिजो पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए ।

आज बाँकी पदाधिकारीहरूले धारणा राख्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्