कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण



भक्तपुर,साउन २० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार साँझ सार्वजानिक नतिजा अनुसार १२ मा कुल ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भए छन् ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्