म्याग्दीमा भुकम्पको धक्का



म्याग्दी,साउन २० । म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प गएको छ ।

गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्