जनै पूर्णिमा: सभ्यता, संस्कृति र आस्थाको प्रतीक



काठमाडौं,साउन २४ । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले जनै पूर्णिमा हामी सबैको सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रुपमा मनाइने गरेको उल्लेख गरेकी छिन् ।

उनले आज जनै पूर्णिमाको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतिक जनै पूर्णिमा भएकोसमेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्