माओवादी अध्यक्ष दाहालसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेट



काठमाडौं,भदौ १ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्  ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसंग भेट गरेका हुन्  ।

भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्