राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



थियानजिन (चीन),भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । 

त्यसअघि उनले  प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्