वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान
काठमाडौं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
साँझ ६ बजे बस्ने गरी उहाँले बैठक आह्वान गरेका हुन् ।