हिल्टन होटलमा आगजनी



काठमाडौं,भदौ २४ । प्रदर्शनमा उत्रिएका जेनजीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् ।

उनीहरूले केही बेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूको प्रदर्शनले आज आक्रामक रूप लिएको छ । उनीहरूले शीर्ष नेता घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा ढुंगामुढा तथा आगजनी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्