राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
काठमाडाैं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीले राजीनामा दिएकाे उनकाे सचिवालयले पुष्टि गरेकाे हाे ।
यसबारे विस्तृत जानकारी भने दिएकाे छैन ।

