आज चाँदीकाे भाउ बढ्याे, सुनकाे स्थिर
काठमाडाैं,कात्तिक १७ । साेमबार नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबारकै मूल्य दुई लाख ३९ हजार ७०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।
यस्तै आज चाँदीको भाउ भने ताेलामा ५ रूपैयाँ बढेको छ । आज चाँदी तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५५ रुपैयाँ थियो ।

