एमाले ११औं महाधिवेसनकाे लागी प्रेस चाैतारीले सर्वसम्मत छान्याे प्रतिनिधि



काठमाडाैँ,मंसिर १४ । नेकपा एमालेकाे आसन्न ११ औं महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेेकाे छ ।

चाैतारीले अध्यक्ष गणेश पाण्डे, पुर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत चयन गरेकाे हाे ।

त्यस्तै महिलामा सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई चयन गरेकाे हाे ।

शनिबार प्रेस चाैतारी इन्चार्ज राजेन्द्र गाैतमकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले ५ प्रतिनिधि सर्वसम्मत चयन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्