यस्तो छ एमालेको ११औ महाधिवेशनको निर्वाचन कार्यतालिका
काठमाडौं,मंसिर २८ । नेकपा एमालेले ११औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्वजनिक र भोलि उम्मेदवारको मनोनय दर्ता राखिएको छ ।
पुस १ गते ११ बजे मतदानको समय निर्धारण गरिएको छ ।
नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने सहमति निर्माण हुन नसके निर्वाचन गरिने पार्टीले बताउँदै आएको छ ।


