सुनकाे मूल्यमा नयाँ रेकर्ड, २ लाख ६० हजार नाघ्याे ताेलाकाे
काठमाडाैं,मंसिर २९ । नेपाली जबारमा लगातार बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदनि सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ६० हजार ७०० रूपैयाँ निर्धारण भएकाे छ ।
हिाे छापावाल सुन प्रतिताेला २ लाख ५८ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ४५ रूपैयाँ बढेकाे छ । यसदिन चाँदीकाे मूल्य ताेलाकाे ३ हजार ८ सय ७० रूपैयाँ ताेकिएकाे छ।
हिजाे चाँदी ३ हजार ८२५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

